फागुनको चुनावमा ​एमालेविरूद्ध ‘मुढा’ उचालेका रोकालाई बनाइयो बागमती योजना आयोगको उपाध्यक्ष

  • शनिबार १७ असो २०८३ ०३:४९ AM
काठमाण्डु- बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. देवराज रोका (कल्याण) नियुक्त भएपछि नेकपा (एमाले) भित्र तीव्र असन्तुष्टि र आक्रोश भएको छ। पार्टी निर्णय र आधिकारिक उम्मेदवारविरुद्ध गत फागुन २१ गते उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव लडेका व्यक्तिलाई एमालेकै सिफारिसमा उच्च पदमा नियुक्त गरिएको भन्दै पार्टी पंक्तिबाटै चर्को विरोध सुरु भएको हो। ​मुख्यमन्त्री