काठमाण्डु – केही वर्षअघि सिड्नीको एक साँझ नेपाली संगीतले भरिएको थियो। हजारौँ नेपाली एउटै ठाउँमा भेला भएका थिए र त्यही बजेको थियो-नेपाली रक ब्यान्ड १९७४ एडी। जहाँ हजारौं दर्शकहरूले गीतमा गाएका थिए, झुमेका थिए। शनिबार फेरि सिड्नीमा नेपाली रकको आवाज गुञ्जिँदैछ। ‘यो मन त मेरो नेपाली हो’, ‘सम्बधन’, ‘परेलीमा’ लगायत गीत लिएर १९७४ एडी शनिबार