रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

  • शनिबार १७ असो २०८३ ०३:१४ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीस्थित घन्टीघरमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख र उपप्रमुख मनोनयनका विषयमा छलफल हुनेछ । यस्तै, केन्द्रीय समिति‌ र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा ‘हामी