नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

  • शनिबार १७ असो २०८३ ०३:१९ AM
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस पूर्व-पश्चिम राजमार्गबाट नालामा पल्टिएको हो । प्रारम्भिक विवरणअनुसार चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ । बसमा चालक सहित