भोडाफोनले ८ जीबीपीएस ब्रोडब्यान्डको तयारी गर्दै परीक्षण गर्यो फिफ्टीजी पीओएन प्रविधि

  • शनिबार १७ असो २०८३ ०२:४५ AM
भोडाफोनले मोबाइल बजारसँगै फिक्स्ड-लाइन बजारमा पनि आफ्नो उपस्थितिलाई बलियो बनाउने प्रयास गरिरहेको छ। बेलायतको यो दूरसञ्चार कम्पनी नोकियाको फिफ्टीजी पीओएन प्रविधि परीक्षण गर्ने पछिल्लो बेलायती दूरसञ्चार कम्पनी बनेको छ। उसले The post भोडाफोनले ८ जीबीपीएस ब्रोडब्यान्डको तयारी गर्दै परीक्षण गर्यो फिफ्टीजी पीओएन प्रविधि appeared first on Technology Khabar.