झापामा रहेको सहारा नेपालको निर्वाचन प्रक्रियामा धाँधली भएको दाबी : सात दिनभित्र जवाफ दिन रजिस्ट्रारको निर्देशन
शनिबार १७ असो २०८३ ०२:२२ AM
झापा : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको असोज १० गते सम्पन्न निर्वाचन विवादमा परेको छ। निर्वाचन प्रक्रियामा धाँधली भएको दाबीसहित परेको उजुरीमाथि कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले संस्थासँग सात दिनभित्र