मोरङमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

  • शनिबार १७ असो २०८३ ०२:३० AM
विराटनगर : मोरङको लेटाङमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको