नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते
शनिबार १७ असो २०८३ ०२:३५ AM
नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् भने दुई जना सकुशल रहेको प्रहरीले जनाएको