धनकुटा नगरका १० वडा सभापतिसहित विजय सन्तोषी राई सम्मानित

  • शनिबार १७ असो २०८३ ०२:४६ AM
धनकुटा : नेपाली कांग्रेस धनकुटा नगर कार्यसमितिले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित जिल्ला सचिव विजय सन्तोषी राईसहित नगरका १० जना वडा सभापतिलाई सम्मान गरेको छ। नगर कार्यसमितिले बिहीबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा नगर