काठमाण्डु –यूईएफए नेसन्स लिगमा फ्रान्स र इटालीले १–१ को बराबरी खेलेका छन् । अर्को खेलमा केभिन डे ब्रुएनाको दुई गोलको मदतले बेल्जियमले टर्कीलाई ३-० ले पराजित गरेको छ । यो टर्कीको यो लगातार तेस्रो हार हो । यसअघि टर्की फ्रान्स र इटालीसँग पनि हारेको थियो । जिनेदिन जिदानको फ्रान्सले माइकल ओलिसको गोलमा ५५ औं मिनेटमा