इंग्ल्यान्डका मोइन अली जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

  • शनिबार १७ असो २०८३ ०२:५५ AM
काठमाण्डु – इंग्ल्यान्डका अनुभवी अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा अनुबन्धित भएका छन्। जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत मोइनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। टोलीले उनको आगमनले अनुभव, बहुमुखी प्रतिभा र अलराउन्ड क्षमतामा थप मजबुती आउने विश्वास व्यक्त गरेको छ। ३९ वर्षीय मोइन ब्याटिङ र बलिङ दुवैमा योगदान दिन