राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेका छन् । अधिवेशन अवधिमा ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए । अधिवेशन २०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म गरी १४५ दिन सञ्चालन भएको थियो । अधिवेशनको अन्त्य गर्दै अध्यक्ष दाहालले सदनको कामकारबाहीबारे विवरण प्रस्तुत गरेका हुन् । अध्यक्ष दाहालका अनुसार