झापाको बिर्तामोडमा आजदेखि ‘चिनो’को वेयरहाउस सेल

  • शनिबार १७ असो २०८३ ०१:२३ AM
 झापा : नेपाली कपडा ब्राण्ड ‘चिनो’ले दशैँलाई लक्षित गर्दै झापाको बिर्तामोडमा चारदिने ‘वेयरहाउस सेल’ आयोजना गर्ने भएको छ। बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा असोज १७ देखि २० गतेसम्म सञ्चालन हुने सेलको तयारी पूरा भएको कम्पनीले