जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको पुनःस्थापनाका लागि ‘प्रोफाइल’ बनाउँदै प्रशासन

  • शनिबार १७ असो २०८३ ०१:३१ AM
झापा :  जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेको पुनःस्थापना र सामाजिक संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय झापाले ‘प्रोफाइल’ तयार गर्न थालेको छ। सरकारले घोषणा गरेको एकीकृत राहत तथा पुनःस्थापना प्याकेजलाई लक्षित परिवार र घाइतेको वास्तविक आवश्यकता