गान्धी जयन्तीमा डा. कमलप्रसाद दाहाललाई अन्तर्राष्ट्रिय सम्मान, ‘ग्लोबल पिस एम्बेसडर’ नियुक्त

  • शनिबार १७ असो २०८३ ०१:३७ AM
काठमाडौं : अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा महात्मा गान्धी जयन्तीको अवसरमा नेपालका सांस्कृतिक शोधकर्ता, वरिष्ठ ज्योतिषाचार्य तथा सामाजिक अभियन्ता डा. कमलप्रसाद दाहाल अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित भएका छन्। भारतको ओडिशास्थित भुवनेश्वरमा रहेको एमजीजीपी इन्डिया फाउन्डेसनले विश्वशान्ति, भाइचारा र