काठमाण्डु-अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेका छन्। अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री वाग्ले नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार वासिङ्टन डीसी प्रस्थान गरेको हो। उनले असोज १९ र २० गते हुने भ्रमणका क्रममा विश्व बैंक र अमेरिकी सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा