यात्रामा निस्कँदै हुनुहुन्छ ? देशका यी राजमार्ग अवरुद्ध

  • शनिबार १७ असो २०८३ ०१:५८ AM
बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। शनिबार बिहान ६ः४५ बजेसम्मको विवरणअनुसार रसुवा, मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। रसुवामा गत भदौ १० गते बिहान १०ः३० बजेदेखि बाढीका कारण मुख्य राजमार्गका सबै सडक पूर्ण रूपमा अवरुद्ध छन्। ती सडक अर्को सूचना नभएसम्म सञ्चालनमा