लगानी किन बढेन? व्यवसायीका १० समस्या लिएर सरकारसामु पुग्यो महासंघ
शनिबार १७ असो २०८३ १२:३९ AM
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले लगानी र व्यवसाय सहज बनाउन सरकारसमक्ष १० बुँदे सुझाव पेस गरेको छ। महासंघले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाउँदै व्यवसायसँग जोडिएका २८ वटा ऐन तथा कानुन परिमार्जन र अद्यावधिक