बाल सुरक्षा बलियो बनाउन गेमिङ कम्पनीलाई आग्रह

  • शुक्रबार​ १६ असो २०८३ ०९:४५ PM
अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले रोब्लक्स, फोर्टनाइट, माइनक्राफ्ट र स्टीमलगायत अनलाइन गेमिङ सेवा प्रदायकलाई बाल यौन शोषण तथा अन्य हानिकारक सामग्रीबाट बालबालिकालाई जोगाउन सुरक्षा उपाय थप बलियो बनाउन आग्रह गरेको छ। The post बाल सुरक्षा बलियो बनाउन गेमिङ कम्पनीलाई आग्रह appeared first on Technology Khabar.