काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिका-१६, नर्सरीचोकस्थित गुठीको जग्गा अतिक्रमण गरी व्यक्तिगत संरचना निर्माण गरेको भन्दै पूर्व प्रहरी अधिकारीसहितका व्यक्तिका नाममा १५ दिने सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनाअनुसार नर्सरी चोकमा रहेको नक्सा सिट नं