एच–१बी भिसा कार्यक्रम हटाउन सामाजिक सञ्जालमार्फत् भान्सले गरे समर्थन

  • शुक्रबार​ १६ असो २०८३ ०७:४६ PM
अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले अमेरिकी कामदारलाई सस्तो विदेशी श्रमिकबाट प्रतिस्थापन गर्न एच–१बी भिसा कार्यक्रमको दुरुपयोग भइरहेको दाबी गर्दै कार्यक्रम हटाउन आफूले समर्थन गर्ने बताएका छन्। सामाजिक सञ्जाल एक्समा भिडियोमार्फत The post एच–१बी भिसा कार्यक्रम हटाउन सामाजिक सञ्जालमार्फत् भान्सले गरे समर्थन appeared first on Technology Khabar.