पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित, शैक्षिक सुधार र डिजिटल रूपान्तरणलाई प्राथमिकता

  • शुक्रबार​ १६ असो २०८३ ०४:४५ PM
पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब ७५ करोड ८० लाखको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। विश्वविद्यालयले आगामी वर्ष शैक्षिक गुणस्तर, The post पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित, शैक्षिक सुधार र डिजिटल रूपान्तरणलाई प्राथमिकता appeared first on Technology Khabar.