बालेन सरकारको परराष्ट्र नीति : अवसर र चुनौतीबारे विज्ञको छलफल

  • शुक्रबार​ १६ असो २०८३ ०४:२२ PM
काठमाण्डु– वालेन्द्र नेतृत्वको सरकार गठन भएको छ महिना पूरा भएको सन्दर्भमा भारत, चीन र अमेरिकासँग नेपालको द्विपक्षीय सम्बन्ध, परराष्ट्र नीतिका प्राथमिकता तथा आर्थिक कूटनीतिका अवसर र चुनौतीबारे नीति संवाद सम्पन्न भएको छ। बिन्दु पोष्टको आयोजनामा शुक्रबार काठमाण्डुस्थित एभरेस्ट होटलमा ‘भारत, चीन र संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय सम्बन्ध निर्माणमा बालेन सरकारको दृष्टिकोण : अवसर र चुनौती’