फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, १८ सय बढी नाबालिग पक्राउ

  • शुक्रबार​ १६ असो २०८३ ०४:३६ PM
एजेन्सी– फ्रान्समा विद्यालयका विद्यार्थीको आन्दोलन चर्किँदै गएको छ। शुक्रबार विभिन्न विद्यालयबाहिर आगजनी र प्रहरीसँग झडप भएपछि आन्दोलन थप तनावपूर्ण बनेको हो। गत सातादेखि जारी आन्दोलनका कारण देशभरका ५६० भन्दा बढी उच्च माध्यमिक विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ। पेरिस क्षेत्रबाट सुरु भएको आन्दोलन केही दिनमै देशभर फैलिएको हो । अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूले