सुनसरी–४ कांग्रेस अधिवेशनको मतगणना तत्काल सुरु गर्न माग

  • शुक्रबार​ १६ असो २०८३ ०३:२२ PM
इनरुवा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ मा सम्पन्न निर्वाचनको मतगणना तत्काल सुरु गर्न माग गर्दै निर्वाचन समितिसमक्ष हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइएको छ। निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि मतगणना सुरु नभएको भन्दै निर्वाचनमा