कलीनिनग्रादबारे नाटोलाई पुटिनको कडा चेतावनी, दिए आणविक हतियार चलाउनेसम्मको धम्की

  • शुक्रबार​ १६ असो २०८३ ०३:२७ PM
​मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का सदस्य राष्ट्रहरूलाई कडा चेतावनी दिँदै रुसी भूभाग ‘कलीनिनग्राद’माथि सैन्य हमला भए रुसले आफ्ना सम्पूर्ण हतियार प्रयोग गर्ने स्पष्ट पारेका छन्। ती हतियारहरूमा आणविक हतियारसमेत समावेश रहेको पुटिनको भनाइ छ। ​मस्कोमा आयोजित ‘वाल्दाई इन्टरनेसनल डिस्कसन क्लब’ को वार्षिक बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रुसले युरोपका