नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता

  • शुक्रबार​ १६ असो २०८३ ०३:३३ PM
काठमाण्डु– नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता भएका छन् । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३ र नेपाल नारिक उड्डयन प्राधिकरण, २०८३ प्रतिनिधिसभामा दर्ता गराएका हुन् । यी विधेयक पारित भएपछि प्राधिकरण विभाजनको लागि बाटो खुल्नेछ । नयाँ ऐन जारी भएपछि हवाई यातायात जस्तो