‘गौंथली’ले कमायाे २६ करोड

  • शुक्रबार​ १६ असो २०८३ ०३:५३ PM
काठमाण्डु– चलचित्र ‘गौंथली’ प्रदर्शनको ७५ दिन कटाएको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र असोज १५ अर्थात् हिजो बिहीबारबाट ७६ दिनमा प्रवेश गरेको हो । हालसम्म २६ करोड रुपैयाँ कलेक्सन गरिसकेको निर्माता सुमन गिरीले जानकारी दिए । यो अवधिसम्ममा चलचित्रका ९ लाख ४३ हजार ३३१ वटा टिकट बिक्री भएका छन् । गत सोमबार चलचित्र