विकल पौडेलसँग ४१ करोड ९४ लाख गैरकानुनी सम्पत्ति, साढे २ वर्ष कैद

  • शुक्रबार​ १६ असो २०८३ ०३:५३ PM
काठमाण्डु– सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य तथा सदस्य न्यायाधीश उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार पौडेललाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय सुनाएको हो। अदालतले पौडेलले ४१ करोड ९४ लाख ७३ हजार