सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक

  • शुक्रबार​ १६ असो २०८३ ०३:३५ PM
सिद्धार्थ बैंकले दराजको सहकार्यमा दशैंको अवसर पारेर ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहकहरूले १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अफरअन्तर्गत सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत ९अधिकतम रु १