टोयोटा र एनआईसी एसिया बैंकबीच वित्तीय सहकार्य, ५.९९ प्रतिशत ब्यादरमा अटो लोन

  • शुक्रबार​ १६ असो २०८३ ०३:५१ PM
दसैंको मुखमा टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएको छ। नेपाला टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिेकट प्रालि (यूटीएस) र एनआईसी एसिया बैंकबीच वित्तीय सुविधासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। समझदारीपत्रमा यूटीएसका नायब महाप्रबन्धक (सेल्स एन्ड मार्केटिङ) रेखा शाह एनआईसी एसिया बैंकका प्रमुख व्यापार अधिकृत अमित केसीले हस्ताक्षर गरेका छन्। वित्तीय