हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

  • शुक्रबार​ १६ असो २०८३ ०३:५५ PM
काठमाडौं । नेपाल हस्तकला महासङ्घले विभिन्न क्षेत्रमा आबद्ध २२ महिला उद्यमीलाई सम्मान गरेको छ । महासङ्घले आज एक कार्यक्रमको आयोजना गरी नेपाल पश्मिना इण्डष्ट्रिकी सञ्चालक लालु श्रेष्ठसहित २२ महिला उद्यमीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा अञ्जना ताम्रकार, रत्नेश्वरी श्रेष्ठ, अरुणा शाक्य, रुकमणिदेवी श्रेष्ठ, दिव्यतारा तुलाधर, अरुणा लाकोल, रोशनी तुलाधर, रामकली खड्का, शान्ति बैद्य, मिलु… Continue reading हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित