प्रतिनिधिसभाको दोस्रो अधिवेशन : ६२ दिनमा ६८ बैठक, १२ विधेयक पारित
शुक्रबार १६ असो २०८३ ०२:२३ PM
काठमाडौं : प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा ६२ दिनमा ६८ वटा बैठक बसेका छन्। अधिवेशनमा २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा समय खर्च भएको छ। गत वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म कुल १४५ दिन रहे पनि संसदीय