सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–२ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी आठ दिने तालिम सञ्चालन भइरहेको छ। रामसीता माध्यमिक विद्यालयको अपाङ्गता स्रोत शिक्षा भवनमा सञ्चालित तालिममा विभिन्न वडामा गठित ‘मिलिजुली समूह’का २२