अध्ययनले भन्यो – ट्रम्पको ऊर्जा नीतिले अमेरिकी परिवारलाई ६,५०० डलर थप भार

  • शुक्रबार​ १६ असो २०८३ ०२:३२ PM
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा लागू गरिएका ऊर्जा नीतिका कारण आगामी वर्षहरूमा अमेरिकी परिवारको ऊर्जा खर्च बढ्न सक्ने एक अध्ययनले देखाएको छ । गैरदलीय अनुसन्धान