गुल्मीका खसीबोका डिमाण्ड बढ्दो : एक बर्षमा अर्बको बिक्री, के छ सरकारको सहयोग ?
शुक्रबार १६ असो २०८३ ०२:३६ PM
गुल्मी / खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ । कृषि कर्मका अन्य विधाको