मोरङ–६ कांग्रेस अधिवेशनमा ‘गुटको लिस्ट’बाट मतदान, प्रतिनिधिलाई दबाब दिँदै नेताहरू

  • शुक्रबार​ १६ असो २०८३ ०१:२२ PM
विराटनगर : नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनमा उम्मेदवारका पक्षमा ‘गुटको लिस्ट’ बनाएर प्रतिनिधिहरूमाझ बाँडिएको छ। आफूले चाहेका उम्मेदवारलाई मतदान गर्न प्रतिनिधिलाई सूची नै पठाइएपछि नेताहरूले मतदाताको निर्णयमा प्रभाव पार्न खोजेको भन्दै असन्तुष्टि