नेपा एपमा १० भन्दा बढी नयाँ टुल्स थप, अब एउटै एपबाट स्क्यानदेखि ऋणको हिसाबसम्म

  • शुक्रबार​ १६ असो २०८३ ०१:३८ PM
काठमाडौं : नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले नयाँ अपडेटमार्फत दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ टुल्स थप गरेको छ। एपलाई थप सहज, उपयोगी र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ टुल्स थप गरिएको