इटहरी : ओपन स्पेस प्राइभेट लिमिटेडको आयोजनामा कोशी प्रदेशस्तरमा सञ्चालन भइरहेको चर्चित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन सिजन–३’ अन्तिम चरणमा पुगेको छ। विभिन्न आन्तरिक प्रतिस्पर्धा, तालिम तथा क्षमता अभिवृद्धिका चरणहरू पार गर्दै उत्कृष्ट १९ जना प्रतिस्पर्धी