सस्ता प्याकेज हटाएर महँगा प्याकेज किन्न बाध्य पार्दै इन्टरनेट सेवा प्रदायकहरु, उपभोक्ताहरु मारमा पर्नसक्ने

  • शुक्रबार​ १६ असो २०८३ ०१:१७ PM
इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान) ले हाल सञ्चालनमा रहेका सस्ता प्याकेज हटाएर महँगा प्याकेजहरु मात्र बिक्री गर्ने भएको छ। संस्थाले आज एक विज्ञप्ति प्रकाशित गरी The post सस्ता प्याकेज हटाएर महँगा प्याकेज किन्न बाध्य पार्दै इन्टरनेट सेवा प्रदायकहरु, उपभोक्ताहरु मारमा पर्नसक्ने appeared first on Technology Khabar.