काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विदेश नीतिलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा मात्र सीमित नराखी राष्ट्रिय आर्थिक हित र समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आईडा) ले आयोजना गरेको ‘चौथो आईडा लेक्चर सिरिज’मा ‘समृद्ध नेपालका लागि आर्थिक कूटनीतिः आर्थिक हितसँग विदेश नीतिको सामञ्जस्य’ विषयमा प्रस्तुति दिँदै मन्त्री खनालले आर्थिक कूटनीतिलाई