संसद् कमजोर भएको महसुस मैले गरेको छैन : सभामुख अर्याल

  • शुक्रबार​ १६ असो २०८३ ०१:३६ PM
काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पारेका छन् । सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद् सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन भएको बताएका हुन् । सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न अलि सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाउनुभएको विषयलाई मैले