हामीले धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सक्छौँ : केपी शर्मा ओली

  • शुक्रबार​ १६ असो २०८३ ०१:२७ PM
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले भोगेका राजनीतिक धक्काहरूलाई सामान्य रूपमा लिँदै पुनरागमनको संकल्प गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय कमिटीका सदस्यहरूलाई शपथ ग्रहण गराउँदै उनले सानातिना कुरा र अहम् त्यागेर पार्टीको महान उद्देश्यमा केन्द्रित हुन निर्देशन दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र