राष्ट्रिय चलचित्र दिवसमा ‘आमा’का तीन अग्रणी नायिका सम्मानित
शुक्रबार १६ असो २०८३ ०१:३२ PM
काठमाडौँ / राष्ट्रिय चलचित्र दिवसको अवसरमा नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्रको पहिलो कथानक चलचित्र आमालाई केन्द्रमा राखेर विशेष कार्यक्रम आयोजना गरेको छ । बिहीबार