लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम,भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धता

  • शुक्रबार​ १६ असो २०८३ ०१:५५ PM
काठमाडौँ / विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनको क्षेत्रमा उपस्थिति विस्तार गर्दै आएको सारथी इकुटरले काठमाडौँको लैनचौरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबारदेखि लैनचौरस्थित नयाँ शोरुमबाट