इनड्राइभको ‘सुनको सवारी’ क्याम्पेनः सुनकाे सिक्का जित्न के गर्ने ?

  • शुक्रबार​ १६ असो २०८३ ०२:०७ PM
काठमाडौँ / विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले दशैंतिहारको अवसर पारेर यात्रुहरूका लागि विशेष चाडपर्व क्याम्पेन सुनको सवारी सुरु गरेको छ । छ हप्तासम्म सञ्चालन हुने