पुँजीवादी पक्षले पनि एमालेको आर्थिक नीतिबारे आलोचना गर्न सक्दैन : अध्यक्ष ओली

  • शुक्रबार​ १६ असो २०८३ १२:१७ PM
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढे अहिलेको धक्काबाट माथि उठ्न सकिने बताएका छन् ।  शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई सपथग्रहण गराउँदै ओलीले मुलुकको समृद्धिको महान् उद्देश्य