राष्ट्रियसभाको २१औँ अधिवेशन : ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

  • शुक्रबार​ १६ असो २०८३ ०१:०६ PM
काठमाडौं : राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ। अधिवेशनको अन्त्य गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको विवरणअनुसार अधिवेशन २०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५