करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा: लालबाबु साह कानुलाई १० लाख राशिको पाक्षिक बम्पर उपहार

  • शुक्रबार​ १६ असो २०८३ १२:४७ PM
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही असोज १ देखि १५ गतेसम्मको उपहार आज घोषणा भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधिसभा The post करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा: लालबाबु साह कानुलाई १० लाख राशिको पाक्षिक बम्पर उपहार appeared first on Technology Khabar.