नयाँबसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

  • शुक्रबार​ १६ असो २०८३ १२:३५ PM
काठमाण्डु– गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाण्डु महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा आज नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । नयाँ स्थापना गरिएको यात्रु सहायता कक्षको आज काठमाण्डु उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले उद्घाटन